काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जन्मदिनका अवसरमा शुभकामना दिनेहरूलाई धन्यवाद दिएका छन् ।
जन्म दिनको अवसरमा शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै शुभकामना दिनेहरूलाई धन्यवाद दिएका हुन् ।
उनले समर्थकको माया र समर्थन नै आफ्नो लागि सबै थोक भएको उल्लेख गरेका छन् । 'जन्मदिनको शुभकामनाका लागि सबैलाई धन्यवाद । तपाईंको माया र समर्थन मेरो लागि संसारको सबैभन्दा ठूलो अर्थ हो,' उनले लेखेका छन् । अहिले क्यानडामा रहेका उनी जी-ट्वेन्टी खेलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने