काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको पहिलो विकेट लिएको छ । यूएईकी कप्तानसमेत रहेकी ओपनर ब्याट्र एसा ओजा रनआउट भएकी हुन् ।
दोस्रो ओभरको पाँचौँ बलमा कप्तान एसा आउट हुँदा यूएईले ११ रन बनाएको छ । नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत पाकिस्तानसँग ८ विकेटले पराजित
नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य
एसिया कप क्रिकेट : ७ रन बनाएर आउट भए तिलक भण्डारी