काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनेछन् ।
स्रोतका अनुसार, यी हुन् शपथ लिन लागेका २१ मन्त्री–
– प्रकाशमान सिंह – सहरी विकास
विष्णु पौडेल – अर्थ
पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
रमेश लेखक – गृह
शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
आरजु राणा – परराष्ट्र
प्रदीप यादव – खानेपानी
बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी – युवा तथा खेलकुद
अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
मानवीर राई – रक्षा
दीपक खड्का – ऊर्जा
राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
ऐनबहादुर शाही – वन तथा वातावरण
प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने
प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा नजाने
प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुदै
चीन भ्रमण तयारीमा ओली
सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली