काठमाडौं । u
लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले आज पनि सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखेको छ ।
रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असार २०८१, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ वटा काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ : गृहमन्त्री लामिछाने
आफू पदमा रहँदा सहकारी ठगीको अनुसन्धान प्रभावित नहुने गृहमन्त्रीको जिकिर
जीबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने
प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बन्यो : गृहमन्त्री लामिछाने
सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : गृहमन्त्री लामिछाने
कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँ : गृहमन्त्री लामिछाने