काठमाडौं । प्रतिनिधिसभा बैठक जारी रहेको छ। आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत तीनवटा मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुनेछ।
उद्योग,वाणिज्य तथा आपूर्ति ,भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ।
बैठकमा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची