काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् ।
१७ औँ गणतन्त्रको अवसरमा शुभकामना दिँदै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेका हुनाले संघीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समतामूलक सम्पन्नताको लागि संघर्ष गर्न आह्वान गरेका हुन् ।
उनले भनेले भनेका छन्, ‘गणतन्त्र, जनताको तन्त्र अथवा जनताको राज्य हो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । तर यहाँ गणतन्त्रको स्थान दलतन्त्र, नेतातन्त्र, नोकरशाहीतन्त्र, पुँजीतन्त्र र लुटतन्त्रले लिएको छ ।
संघीयताको स्थान केन्द्रतन्त्र, स्वेच्छाचारीतन्त्र र परतन्त्रतले लिएको बताउँदै उनले गणन्त्रलाई संस्थागत गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र यादव बुधबार कतार जाने
अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेटे देउवा र ओलीलाई
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
जसपा नेपालका अध्यक्ष यादव चिली भ्रमणमा जाँदै
एनजीओको कार्यक्रममा भाग लिन उपेन्द्र यादव दिल्लीमा