काठमाडौँ । ‘सिधा कुरा डट कम’का प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना लगायतविरुद्ध दायर भएको ‘अदालतको अवहेलना’ सम्बन्धी मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो । यसअघि अदालतले विपक्षीको बयान लिएको थियो ।सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा नामक युट्युब च्यानल लगायतविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी
घिसिङ र शाक्यको पेसी न्यायाधीश मुसलमानको इजलासमा
एआईजी ज्ञवालीसहित ५ प्रहरी अधिकृतहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने रिट न्यायाधीश फुयालको इजलासमा
चूडामणि शर्माको थुनुवा मुद्दाको पेशी न्यायाधीश शर्माको इजलासमा