वेस्ट इण्डिजविरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १५ : ४६
वेस्ट इण्डिजविरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

काठमाडौं। टी–२० सिरिज अन्तर्गत वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्थशतक बनाएका छन् ।२०५ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले नेपालको लागि अर्धशतक प्रहार गरेका हुन् ।

नेपालले ७ ओभरमा ९० हाराहारी रन अझै बनाउनुपर्ने छ । नेपालले अहिलेसम्म तीन विकेट मात्रै गुमाएको छ । क्रिजमा कप्तान पौडेल र दीपेन्द्रसिंह ऐरी छन् ।

 

प्रतिक्रिया दिनुहोस