वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो झट्का

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १४ : ४१
वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं। टी–२० सिरिजको पहिलो खेलमा इन्डिजविरुद्ध २०५ रनको लक्ष्य पछ्याएको नेपाललाई वेस्ट पहिलो झट्का लागेको छ ।

कीर्तिपुरमा शनिवार जारी खेलअन्तर्गत तेस्रो ओभरको पहिलो बलमै अनिल साह क्याचआउट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस