काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट र नेकपा मशालबीच एकता घोषणा भएको छ । संयुक्त विज्ञप्ति निकाल्दै यी दुई पार्टीले वैशाख १९ गते एकता घोषणा गर्ने जनाएका हुन् ।
वैशाख १९ मा मे दिवसका अवसरमा एकता हुनेछ । विज्ञप्तिमा क्रान्तिकारी समूह र पार्टीलाई एकता प्रक्रियामा आबद्धता र योगदानका लागि पनि अपिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १३ : ०१
लेखकबाट थप