काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वदीप पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त गरेका छन् ।
चार दिन अघि मात्रै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) छोडेर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका पाण्डेलाई प्रधानमन्त्रीले युवा तथा सामाजिक विकास विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भट्टराई नेतृत्वको नेसपाको प्रचार विभाग प्रमुखसमेत रहेका पाण्डे चार दिन अघि वैशाख तीन गते मात्रै माओवादी केन्द्र प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो : प्रचण्ड
सबै माओवादी घटकहरु एकतावद्ध हुनुको विकल्प छैन : प्रचण्ड
आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यले अघि बढ्नुपर्छ : प्रचण्ड
राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि