काठमाडौ । महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ ।
मंगलबार एक एक सूचना जारी गर्दै समितिले १० दिनभित्र समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने जनाएको छ ।
सूचना दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने ब्यहोरा सूचनामा उल्लेख छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथिको सुनुवाइ प्रक्रिया सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुँदै
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिको बैठक बस्दै
प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बसेको बैठक फेरि स्थगित
प्रस्तावित राजदूत भट्टराईकाे बारेमा निर्णय गर्न समितिको बैठक जारी
संसदीय सुनुवाइ समितिको बैठक स्थगित