प्रस्तावित महालेखा परीक्षकविरुद्ध उजुरी आह्वान संसदीय सुनुवाइ समितिले प्रस्तावित

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, ०९ : ०४
प्रस्तावित महालेखा परीक्षकविरुद्ध उजुरी आह्वान संसदीय सुनुवाइ समितिले प्रस्तावित

काठमाडौ । महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ । 

मंगलबार एक एक सूचना जारी गर्दै समितिले १० दिनभित्र समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने जनाएको छ । 

सूचना दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने ब्यहोरा सूचनामा उल्लेख छ । 

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथिको सुनुवाइ प्रक्रिया सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस