काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड ए विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार मध्याह्न टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिलो ब्याटिङ रोजेका हुन् ।पछिल्लो खेलमा ६ विकेटको जीत दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा हुनेछ ।
नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अनिल शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटः मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
आयरल्याण्ड ‘ए’विरुद्ध नेपालको उत्कृष्ट शुरूआत
वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला र देउडा पार्क निर्माण सुरु
नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्ने
नेपाल ए ले दियो क्यानडा-११ लाई १८२ रनको लक्ष्य
८७ रन बनाएर आउट कप्तान पौडेल