चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत घुमाउनेमा एक ट्रक दुर्घटनामा परेकाे छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बा ३ ख ८३८० नम्बरको ट्रक मंगलबार साँझ साढे ४ बजेको समयमा दुर्घटनामा परेको हो।
ट्रक चालक काभ्रेपलान्चोकका अन्दाजी ३५ वर्षिय सुरेश थापा सामान्य घाइते भएका छन्। ट्रकमा उनी एक जना मात्र सवार थिए। ब्रेक नलागेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा एक जनाको मृत्यु
धादिङमा ट्रक दुर्घटना : एकजनाको मृत्यु , ८ घाइते
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना