यस्तो देखियो निर्मलालाई न्याय माग्दै चितवनमा गरिएको प्रदर्शन (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०७५, १८ : ५०
यस्तो देखियो निर्मलालाई न्याय माग्दै चितवनमा गरिएको प्रदर्शन (फोटोफिचर)

चितवन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै चितवनको भरतपुर चौबीसकोठीमा प्रदर्शन भएको छ ।
विभिन्न ठाउँबाट आएको प्रदर्शनमा सयौं सहभागी थिए । सहभागीहरुले नाराबाजी गर्दै निर्मलालाई न्याय दिन माग गरेका थिए । चितवनका साहित्यकारहरुले रचनामार्फत निर्मलाका हत्यारालाई पक्राउ गर्न माग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस