एजेन्सी । इटालीले टिकटकलाई १० मिलियन डलर जरिवाना गरेको छ ।
नाबालिग र अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई खतरामा पार्ने सामग्रीको फैलावट नियन्त्रण गर्न असफल भएको भन्दै इटालीले टिकटकलाई जरिवाना गरेको सीएनएनले जनाएको छ ।
चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले आफ्नो प्लेटफर्ममा किशोर किशोरीहरूको विशेष कमजोरीहरूलाई ध्यानमा राख्न असफल भएको इटालीको ठहर छ ।
टिकटकले हानिकार सामग्रीको फैलावटबाट बच्न पर्याप्त उपायहरू नअपनाएको आरोप छ । इटालीको निर्णयसँग टिकटकले भने असहमति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ चैत्र २०८०, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार