१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, ११ बैशाख २०८२, ११ : ४८
१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरु समेत हेरफेर भएका छन् ।

यस्तो छ सरुवा सूची –

प्रतिक्रिया दिनुहोस