जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।
उपमहानगरपालिका कार्यालयद्वारा आज जारी गरिएको सूचनामा उपमहानगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस