चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडक खण्डमा १२ बजे देखि ४ बजेसम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ । सडक खण्डको तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको हो ।
उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटि सकेको बताइएको छ । उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भई सकेको छ ।
पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ फागुन २०८०, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक
नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
झरीले नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम, अवस्था बुझेरमात्रै यात्रा गर्न प्रहरीको अनुरोध
नारायणगढ-मुग्लिन सडक खुल्यो
नारायणगढ-मुग्लिन सडकमा पहिरो : एकतर्फी यातायात सञ्चालन