काठमाडौं। क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका रोहित पौडेल ८७ रन बनाएर आउट भएका छन् । १०१ बलमा ८७ रन बनाएर रोहित आउट भएका हुन् । उनी शतक प्रहारबाट १३ रनले चुके ।८७ रन प्रहार गर्ने क्रममा रोहितले ४ छक्का र ८ चौका प्रहार गरे ।
नेपाल सिरिज जित्नबाट अब २५ रन टाढा छ । नेपालसँग अझै ५ विकेट बाँकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि