काठमाडौं। एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेल र देव खनालले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । पौडेलले ६७ बलमा अर्धशतक प्रहार गरेका हुन् ।२८६ रनको लक्ष्य पछ्याउने क्रममा दुवैले अर्धशतक प्रहार गरेका हुन् । यस अघि ओपनर अनिल साहले १९ बलमा अर्धशतक प्रहार गरेका थिए।
यस क्रममा पाैडेलले ३ छक्का र ४ चौका प्रहार गरे ।खनालले भने ५६ बलमा अर्धशतक प्रहार गरे । उनले २ छक्का र ४ चौका प्रहार गरे ।
कीर्तिपुरमा भइरहेको खेलमा नेपाल क्यानडा विरुद्ध २८६ रन पछ्याइरहेको छ । नेपाल जीतबाट अब ११७ रनले टाढा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि