हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतगणना सुरु भएको छ । हेटौडामा मतदान सम्पन्न भएपलगत्तै मतगणना सुरु भएको हो ।
सम्पन्न मतदानमा ३४७ मतदातामध्ये ३४२ जनाले मतदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित