काठमाडौं । समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
भ्रष्टाचारको विरोधमा अभियान चलाएर सरकारले इतिहासमै राम्रो काम गरेको ठहर बैठकले गरेको उनले बताए ।२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा बृहत कार्यक्रम गर्ने
६ महिनापछि पहिलो पटक समाजवादी मोर्चाको बैठक आलोकनगरमा
समाजवादी मोर्चाको बैठक बस्दै
समाजवादी मोर्चाको बैठक आज
समाजवादी मोर्चाले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने
समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै