काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह (निमावि) नेपाली शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत वैशाख ९ र भदौ ९ गते लिएको लिखित परीक्षा अन्तरगत कोशी, मधेस र बागमती प्रदेशबाट सहभागी भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० को उपनियम १ बमोजिम सफल उम्मेदवार अन्तरवार्ताका लागि छनोट भएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
शिक्षक महासङ्घले आज कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिने
शिक्षा ऐन जारी नगरेको भन्दै फेरि आन्दोलनमा उत्रिए देशभरका शिक्षकहरु