तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि डिफेन्स फोर्स आर्टीलरी गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।
पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२ औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् । तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतङ्कवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । सो आक्रमित क्षेत्रमा आतङ्कवादी सङ्गठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २५ मंसिर २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेनाको प्रवेश
अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा
वेस्ट ब्याङ्कमा इजरायली सेनाको आक्रमणः १० प्यालेस्टिनीको मृत्यु