काठमाडौं। नेपालका ब्याट्सम्यान उत्तम थापा मगरले कठिन परिस्थितिमा अर्धशतक लगाएका छन् ।दुबईमा जारी अन्डर १९ एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा मगरले अर्धशतक बनाएका हुन् ।७० बलमा उनले अर्धशतक बनाएका हुन् ।३ चौका र २ छक्काको मद्दतले उनले आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
७६ बलमा ५१ रनमा उनी आउट भएका छन् । ३९.३ ओभरको खेल सकिँदा नेपालले ९ विकेटको क्षतिमा १३५ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा
भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने