काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, अध्यापन अनुमति पत्रको नतिजा प्रकाशित गरेको छ ।
आयोगले गत कात्तिक १८ गते लिएको लिखित परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।
नतिजा आयोगको वेबसाइटबाट हेर्न सकिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको प्रदर्शन सकियो
विद्यार्थी भर्ना अभियान प्रचारप्रसारमा हिँडेका शिक्षकको मृत्यु
शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी- रमिता बढी भयो, अब स्कूल फर्किनुस्
१६औँ दिनपनि शिक्षक आन्दोलन जारी
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित