काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका मुख्य अलराउन्डर गुलशन झाले यू–१९ एसिया कप खेल्ने निश्चित भएको छ। सिनियर राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आएका गुलशनले यू–१९ टिमबाट समेत एसिया कप खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुलशनलाई यू–१९ टिममा राख्ने विषयमा नेपाल क्रिकेट संघ क्यानले समेत औपचारिक निर्णय गरेको छ।नेपाल यू–१९ प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको थियो। यू–१९ एसिया कप डिसेम्बर ८ देखि १८ सम्म यूएईमा हुँदै छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यू–१९ एसिया कपः बंगलादेशविरुद्ध १४१ रनमै रोकियो नेपाल