काठमाडौ । टिकटकमाथि प्रतिबन्ध लगाएर सरकारले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गरेको भन्दै विभिन्न क्षेत्रका पेशाकर्मीहरुले आपत्ति जनाएका छन् ।
पाटनको यलमाया केन्द्रमा आयोजित कानुन व्यवसायी पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको भेलाले सरकारले कार्यकारी आदेशका भरमा टिकटकमाथि प्रतिबन्धको बहानामा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको हो ।
भेलामा सहभागीहरुले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय अस्वीकार्य रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध हुन सरकारलाई आग्रह गरेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार