काठमाडौ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक ध्रुवबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमतीमाथि गोली प्रहार भएको छ।
बुधबार साँझ महाराजगन्जस्थित निवासमै गोली प्रहार भएको र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
असई चौधरी भने हतियार घरमै छाडेर बाहिर निस्किएको पाइएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवलमा युवतीमाथि गोली प्रहार
गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार
दिल्लीमा मध्यराति युवती माथि गोली प्रहार
मोटरसाइकलमा सवार युवकमाथि गोली प्रहार
दाइले प्रहार गरेको गोली लागेर भाइको मृत्यु, दाजु फरार
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु