जनकपुरधाम । मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा यही असोज ११ गते बिहीबार अर्थात भोली सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् ।
मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार बिहीबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबार सार्वजनिक बिदा
भोलि सार्वजनिक बिदा
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा