काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीआइतबारदेखि थप ६ दिन बिदामा बसेका छन् । अनी अस्वीकृत भएको भोलिपल्टदेखि १५ दिन बिदामा बसेका थिए । जोशीले आइतबार राष्ट्रपतिलाई जानकारी गराई ‘भैपरी बिदा’ बसेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०४ भदौ २०७५, ०८ : ४६
लेखकबाट थप