काठमाडौँ । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो ।
कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ । १० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी
सिटिजन्स बैंकका थप तीन शाखा एकसाथ संचालनमा
स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औँ शाखा संचालनमा
सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवलबिच समझदारी
सिटिजन्स बैंक र अनमोल डेण्टल हबबिच समझदारी
सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग