काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबिच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरल आईभीएफमा १०% सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी
सिटिजन्स बैंकका थप तीन शाखा एकसाथ संचालनमा
स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औँ शाखा संचालनमा
सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवलबिच समझदारी
सिटिजन्स बैंक र अनमोल डेण्टल हबबिच समझदारी
सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग