बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबार सार्वजनिक बिदा
भोलि सार्वजनिक बिदा
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा