काठमाडौ । चार दलीय समाजवादी मोर्चाको बुधबार धनगढीमा सभा हुने भएको छ ।
सन्देश सभाको नाममा मोर्चाले सातै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, जसपा र नेकपा रहेका छन् ।
मार्चाले यसअघि नै ८ गते वीरगंजमा, १२ गते बुटवलमा घोषणासभा गरिसकेको छ ।
यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटगनरमा घोषणासभा गर्ने तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने