विराटनगर । कोशी सरकार र आन्दोलनरत पहिचानवादी बिचको बार्ता सुरु भएको छ । बिराटनगरस्थित बिग होटलमा डेढ घन्टा ढिलो गरी बार्ता सुरु भएको हो ।
सो बार्तामा सरकारकोतर्फवाट संयोजक खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित छन भने आन्दोलनरत पक्षको तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङलगायत सहभागी रहेका छन् ।
गत फागुन १७ मा बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ राखे पछि सो नामकरणविरुद्ध आन्दोलन शुरु भएको थियो, जुन आन्दोलनमा एकजनाको मृत्युसमेत भएको थियो
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र ‘नो केबलकार’ समूहबीचको वार्ता निष्कर्ष विहीन
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
ट्रम्प-मोदी फोन वार्ता, के भयो कुराकानी ?
सी र पुटिनबीच भिडियो वार्ता
नेपाल–क्यानडाबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुँदै
परराष्ट्र मन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसाइदी बिच द्विपक्षीय छलफल