काठमाडौ । एनआईसी एसिया बैंकको ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यो सेयरमा न्यूनतम ३६५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंबाट पेस गर्न सकिने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाखा नागेका ऋणीलाई एनआईसी एशियाले साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने
जेठ महिनाभित्र एनआईसी एसिया बैंकको ऋण तिरे जरिवाना रकममा छुट
एनआईसी एसिया बैंकको नाफा १ अर्ब ९० करोड