काठमाडौं । सरकारले वर्षायाममा ५० र हिउँदयाममा ३० युनिटमात्र विद्युत् खपत गर्नेलाई निःशुल्क गर्ने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मासिक रुपमा वर्षायाममा ५० युनिट र हिउँदयाममा ३० युनिटमात्र विद्युत खपत गर्नेलाई निःशुल्क गर्ने जानकारी दिएका हुन् ।
साथै ग्यासबाट खाना पकाउने अवस्थालाई विद्युत् प्रयोगबाट विस्थापन गर्ने नीति सरकारले लिने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, २१ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको नीति तथा कार्यक्रम : मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्बजनिक
कोशी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
बागमती प्रदेश : मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत
बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
सरकारको नीति तथा कार्यक्रम पारित