काठमाडौ । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार शुक्रबार बसेको समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवा सिफारिसको सूचीमा पहिलो नम्बरमा डीएसपी गौतमकुमार केसी छन्।
त्यसपछि क्रमशः डीएसपीहरू बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की र गोविन्द पुरी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको कमान्डमा प्रहरी परिचालन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)
मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला