७५ डिएसपीको सरुवा, को-कहाँ ?

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०८१, २० : १५
७५ डिएसपीको सरुवा, को-कहाँ ?

काठमाडौँ । ७५ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । 

गृह मन्त्रालय (सचिव स्तर) को फागुन २ गतेको निर्णय अनुसार प्रहरी जनपद समूहतर्फका ७५ डिएसपीको सरुवा, काज व्यवस्थापन र पदस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस