काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। बैठकमा संसदभित्रकै विषयवस्तुमा छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए ।
उनले भने, ‘बजेट, नीति तथा कार्यक्रमका् बिषयमा केन्द्रित भएका छौं। बिषयगत समितिका सभापति, टिआरसी विधेयक, सुनुवाई समितिलगायको बिषयमा छलफल भयो ।’
नक्कली भुटानी शरणार्थी प्रकणमा कुनै छलफल नभएको जिकिर गरे। बैठकपछि बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्न मानेनन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली नेतृत्वको सरकारको आयु धेरै लामो छैनः प्रचण्ड
व्यक्ति मात्रै होइन पार्टीहरू नै माओवादीसँग जोडिन संवादमा छन् : प्रचण्ड
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
नेता व्यवस्थापन गर्न प्रचण्डको निर्देशन
विराटनगरमा हुस्सु छिचोल्दै प्रचण्डको मनिङ्वाक
दण्डपाणि न्यौपानेको परिवार भेट्न घरमै पुगे : प्रचण्ड