काठमाडौं । प्रमुख तीन दलका प्रमुखहरुको छलफल सिंहदरबारमा सुरू भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा बसेका हुन् ।
‘यो बैठक हिजोकै छलफलको निरन्तरता हो, उहाँहरुबीच टीआरसीबारे छलफल गर्ने भन्ने छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । मंगलबार पनि शीर्ष नेताहरुको छलफल चलेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ले कोइरालालाई दिए अन्तिम श्रद्धाञ्जली
प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फोन सम्वाद
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
राष्ट्रपति भेट्न शितल निवास पुगे प्रचण्ड
बेलायती लेखकलाई देखाउँदै प्रचण्डसँग ओलीको ‘बार्गेनिङ’