गोकुल बाँस्कोटा — (सरकारका प्रवक्ता)
केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ ।
उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन ।
उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होईन ?
जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ ।
प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ साउन २०७५, ०७ : १०
लेखकबाट थप