काठमाडौं । नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको गरिरहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ संगठन भएको बताएको छ ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालयमा पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको बताएका हुन् । आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरु संगठन र समानान्तर कमिटी पनि भएकोले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि माओवादीले पत्र पठाएको हो ।
त्रिविमा चैत ५ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त