काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न २४ वटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ।
आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए ।
छनोट समितिले गरेको सिफायरिसका आधारमा शंकरदेव, नेपाल कमर्स, पृथ्वीनारायणसहितका क्याम्पसमा प्रमुख नियुक्ति गरिएको जनाइएको छ ।
सूचीः
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त
त्रिविको ५० औँ दीक्षान्त समारोहका लागि आवेदन फारम भर्ने समय थप