पल शाहले पाए सफाइ, भोलि जेलबाट छुट्ने

सफल खबर संवाददाता

आइतबार, १४ फागुन २०७९, १८ : ३२
पल शाहले पाए सफाइ, भोलि जेलबाट छुट्ने

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस