दाङ । लम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयको भनाई छ । यसअघि माघ २० बैठक गते बसेको थियो ।आगमी बैठक झन्डै एक महिना पछि बस्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा– कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल