थप १ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

मंगलबार, १७ माघ २०७९, १६ : २७
थप १ जनामा कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको २३२ नमूना परीक्षणमा १ जनाका कोरोना पोजेटिभ देखिएको हो ।

यस अवधिका २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १९ जना कोरोनाका संक्रिय संक्रमित छन् भने १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस