काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको ११५६ नमूना परीक्षणमा ३ जनाका कोरोना पोजेटिभ देखिएको हो ।
यस अवधिका १ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २० जना कोरोनाका संक्रिय संक्रमित छन् भने १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै